यही मिति २०७३ भाद्र २५ गते शनिवार भारतको पटनाबाट मान्यालोक सुपर स्पेशलिटी क्यान्सर सेन्टरका, क्यान्सर रोग विशेषज्ञ डा. मनिष कुमार (M.Ch. Surgical Oncology) आउनुहुने भएकोले शरिरका बिभिन्न अङ्गमा देखिएका शंकास्पद र पहिचान भएका सबै प्रकारका क्यान्सर रोगका बिरामीहरुलाई अग्रिम नाम दर्ता गराई परामर्श र अपरेशन सहित उपचार सेवाको लाभ लिनुहुनु हार्दिक अनुरोध छ ।
साथै, भाद्र २४ गते शुक्रबार काठमाण्डौंको गंगालाल हृदय रोग केन्द्रबाट मुटुरोग विषेशज्ञ डा. दिपक लिम्बु आउँदै हुनुहुन्छ ।
दुबै डाक्टरहरुको लागी अग्रिम नाम दर्ता भइरहेको छ ।
सम्पर्क
मनमोहन मेमोरियल सामुदायिक अस्पताल
बिर्तामोड, झापा
०२३५४३४३६/५४५२५२