यही मिति २०७३ भाद्र २५ गते शनिवार भारतको पटनाबाट मान्यालोक सुपर स्पेशलिटी क्यान्सर सेन्टरका, क्यान्सर रोग विशेषज्ञ डा. मनिष कुमार (M.Ch. Surgical Oncology) आउनुहुने भएकोले शरिरका बिभिन्न अङ्गमा देखिएका शंकास्पद र पहिचान भएका सबै प्रकारका क्यान्सर रोगका बिरामीहरुलाई अग्रिम नाम दर्ता गराई परामर्श र अपरेशन सहित उपचार सेवाको लाभ लिनुहुनु हार्दिक अनुरोध छ ।
साथै, भाद्र २४ गते शुक्रबार काठमाण्डौंको गंगालाल हृदय रोग केन्द्रबाट मुटुरोग विषेशज्ञ डा. दिपक लिम्बु आउँदै हुनुहुन्छ ।
दुबै डाक्टरहरुको लागी अ...
More
Author: admin
परिचय
मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोड झापा भेन्टिलेटर जडित ६ बेडको आई.सि.यू. (I.C.U) सहित १०० वेड क्षमतामा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा संचालित अस्पताल हो । यस अस्पतालमा जटिल अवस्थाका नवजात शिशुहरुको उपचारलाई ख्यालमा राखी ४ बेड क्षमताको एन.आई.सि.यू. (N.I.C.U) संचालनमा छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा विधिवत स्विकृति भई संचालन भएको यस अस्पताल अन्तर्गत स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नशा रोग, बाल रोग, जनरल सर्जरी, दाँत तथा मुख रोग, मानसिक रोग, मृगौ...
More